विज्ञापन

अभितक, वीरगंज, ९ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत दोस्रोे खेल बहूदरमाई नगरपालिका र सखूवा प्रसौनी देउरवाना वीच भएको छ ।

सखूवा प्रसौनी देउरवाना टास जितेर बौलिंग रोजेको थियो । बहूदरमाई नगरपालिका निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा १०८ रन बनाएको छ । १०९ रनको लक्ष्य लिएका सखूवा प्रसौनी देउरवाना १२ ओभरमा सबै विकेटको क्षतीमा ४२ रन बनाएको छ ।

विज्ञापन

बहूदरमाइ नगरपालिका ६६ रन फरक रनले विजय भएको हो । ३ओभरमा २ रन दिएर ३विकेट हात पारेका थिए र १८बोैलमा १०रन बनाएर बहूदरमाई नगरपालिका का तेज महतो मैन अफ द मैच घोषित भएका थिए ।

भोलिको खेल भने पर्सागढी नगरपालिका र कालिकामाई गाउपालिका विच हूने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here