Saturday, December 7, 2024

Saturday, December 7, 2024

spot_img

अभितक संवाददाता

लागूऔषध दुव्र्यसनबारे विद्यार्थीलाई सचेतना

वीरगंज, २० मंसिर । सामुदायिक प्रहरी कुम्हालटोलले वीरगंज–५ मा स्थित मुनलाइट स्कुलमा लागुऔषध दुवर््यसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको गरेको छ । ...

२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान...

गढीमाई मेलाले विश्व पहिचान पाएको छ– गृहमन्त्री लेखक

वीरगंज, १९ मंसिर । गृहमन्त्री रमेश लेखकले विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर पहिचान दिएको बताएका छन् । बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई...

भोजपुरी भाषा, साहित्यको उत्थान गर्न मेयर सिंहको जोड

वीरगंज, १९ मंसिर । नगरप्रमुख राजेशमान सिंहले भोजपुरी भाषा, संस्कृति र साहित्यको उत्थान गर्ने उद्देश्यले गठित भोजपुरी प्रतिष्ठानको ठूलो भूमिका हुने बताएका छन् ।...

पत्रकार महासंघ पर्सामा तालाबन्दी

वीरगंज, १८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखामा प्रेस चौतारी नेपाल पर्सा, प्रेस मञ्च नेपाल पर्सा र मधेसी पत्रकार समाज पर्साले मंगलवार संयुक्त...

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं....

उपराष्ट्रपतिद्वारा गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले बाराको गढीमाईको सोमवार बिहान दर्शन गरेका हुन् । मन्दिरका पूजारीले उपराष्ट्रपति यादवलाई टिका लगाएका थिए । उपराष्ट्रपति...

उपनिर्वाचन मतदानः ६२ प्रतिशत मत खस्यो

काठमाडौं १६ मंसिर । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँँपालिका अध्यक्ष दुर्ई,...

Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

[tds_leads input_placeholder=”Your email address” btn_horiz_align=”content-horiz-center” pp_checkbox=”yes” pp_msg=”SSd2ZSUyMHJlYWQlMjBhbmQlMjBhY2NlcHQlMjB0aGUlMjAlM0NhJTIwaHJlZiUzRCUyMiUyMyUyMiUzRVByaXZhY3klMjBQb2xpY3klM0MlMkZhJTNFLg==” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjAiLCJkaXNwbGF5IjoiIn19″ f_title_font_family=”” btn_color=”#ffffff” btn_bg=”var(–tt-hover)” btn_bg_h=”var(–tt-primary-color)” f_pp_font_family=”tt-extra_global” f_btn_font_family=”tt-primary-font_global” f_btn_font_weight=”500″ f_btn_font_transform=”” f_input_font_family=”tt-extra_global” f_input_font_weight=”500″ display=”column” gap=”10″ f_msg_font_family=”tt-extra_global” btn_padd=”18px” f_input_font_size=”15″ f_input_font_line_height=”1.2″ f_input_font_spacing=”0.5″ f_unsub_font_family=”tt-extra_global” btn_color_h=”#ffffff” input_padd=”16px” input_border=”1″ input_border_color=”var(–tt-primary-color)” input_border_color_f=”var(–tt-primary-color)” input_color=”var(–tt-primary-color)” input_place_color=”var(–tt-primary-color)” f_btn_font_size=”15″ f_btn_font_line_height=”1.2″ f_btn_font_spacing=”0.5″]
प्रतिक्रिया लेख्नुहोस्