अपराध
लुटपाट गर्न खोज्ने दुई युवक रौतहटमा पक्राउ
काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताउनुभयो ।
मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न...
अपराध
बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ
दशरथचन्द (बैतडी), १० फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष...
अपराध
कर्फ्यू उल्लंघन गरेको आरोपमा गौरमा १८ जना पक्राउ
रौतहट, ९ फागुन । गौर नगरपालिका मा कर्फ्यू आदेश उल्लङघन गरेको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश...
अपराध
बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए
चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास...
अन्तर्राष्ट्रिय
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
काठमाडौँ, ८ फागुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको...
अपराध
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
वीरगन्ज (पर्सा), ५ फागुन : सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद...
अपराध
श्रोत नखुलेको १४ लाखसहित दुईजना पक्राउ
वीरगंज, ०६ भदौ – पर्सा प्रहरीले श्रोत नखुलेको रु १४ लाख १३ हजार ५ सय रकमसहित दुईजनालाई पक्राउ गरेको छ।
बिहीवार साँझ वीरगंज महानगरपालिका वडा...
अपराध
‘अल्ट्रा अभियान’का सञ्चालक वर्णवाल ठगीको आरोपमा पक्राउ
वीरगंज, २८ साउन - ठगीको आरोपमा ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज–१६, बाइपास गणेशटोलस्थित डेराबाट बुधबार बिहान उनलाई प्रहरीले...
अपराध
३० लाख जरिवाना तोकिएका बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ
वीरगंज, २३ साउन — पर्सा जिल्ला अदालतले ३० लाख रुपैयाँ जरिवाना तोकेको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
अदालतको मुद्दा नं ०८०-C१-०९६२ लगत...
अपराध
जबरजस्ती करणी अभियोगमा साह पक्राउ
वीरगंज, २३ साउन – पर्सामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ठोरी गाउँपालिका–२ सुन्दरबस्ती...
अपराध
अपहरण र जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ
वीरगंज, २० साउन — अपहरण, शरीरबन्धक र जबरजस्ती करणीको गम्भीर अभियोगमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बैशाख २० गते दिउँसो करिब...
प्रतिक्रिया लेख्नुहोस्





















