Saturday, June 6, 2026

Saturday, June 6, 2026

समाचार

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा...

हुण्डीको ९ लाख रकमसहित एकजना पक्राउ

वीरगंज, १२ चैत । वीरगंज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ९ लाख रुपियाँँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा...

त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

काठमाडौँ, १२ चैतः आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने...

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

वीरगंज । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ। परम्परागत धार्मिक तथा...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज, ११ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा...

गहवामाइ निशान डोली यात्राको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

वीरगंज, ११ चैत । माइस्थान सञ्चालक समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । समितिले प्रत्येक वर्ष आयोजना गर्ने...

शिक्षक महासंघ पर्साद्वारा सुखचैना माविको घटनावारे निष्पक्ष छानबिनको माग

वीरगंज । नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले वीरगंज–२१ स्थित नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय, सुखचैनामा गत चैत ४ गते भएको घटनाप्रति...

वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान

वीरगंज, ११ चैत । नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शाखाका पूर्व अध्यक्ष ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरेको...
प्रतिक्रिया लेख्नुहोस्