Saturday, June 6, 2026

Saturday, June 6, 2026

समाचार

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी बारामा पक्राउ

बारा, २२ वैशाख । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र...

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज, २१ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,पर्साले जनाएको छ । आज बिहान प्रहरीले...

प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ पर्साद्वारा प्रभातफेरी

वीरगंज २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगंजमा प्रभातफेरी गरेको छ। घण्टाघरबाट शुरू भई शहरका विभिन्न मुख्य मार्ग...

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की, १९ वैशाखः पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आरएस पोखरा फुटबल...

सांसद टेक बहादुर शाक्यद्वारा “डाक्टरसहित सांसदको घरदैलो” कार्यक्रमको ठोरीमा शुभारम्भ

पोखरिया, १९ वैशाख । पर्सा जिल्लाको ठोरी गाउँपालिका–१, भगवाननगरमा “डाक्टर सहित सांसदको घरदैलो” कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि माननीय टेकबहादुर शाक्यले गर्नुभएको छ ।...

पर्सामा २४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ

वीरगंज, १४ वैशाख । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका २४ वटा भारतीय इलेक्ट्रिक स्कुटरहरू नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

जेनजी आन्दोलनको बेला फरार भएका शर्मा पक्राउ

वीरगंज, १३ वैशाख । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद तोकिएपछि फरार रहेका एकजना कसूरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...

साम्प्रदायिक र भ्रामक अभिव्यक्तिप्रति महानगरको आपत्ति

वीरगंज १३ वैशाख । वीरगंजको मुख्य सडक विस्तार कार्यलाई लिएर “वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति” को नाममा भइरहेको प्रदर्शनका क्रममा केही...
प्रतिक्रिया लेख्नुहोस्