विज्ञापन
वीरगंज, १८ जेठ। हुलाकी राजमार्ग अन्तर्गत वीरगंज-पोखरिया सडक खण्डको बहुअर्वाभाठा चोकनजिक मालसामान लोड गर्ने इठेला (बिद्युतिय ठेला) दुर्घटनामा चालक घाइते भएको समाचार प्राप्त भएको छ।
पोखरिया नगरपालिका वडा न ६ निवासी चन्द्रिका महतो आफैले चलाएको मधेश प्रदेश ०३-००२ख-३०८८ नंको इरिक्शा दुर्घटना भई महतो घाइते भएको बहुअर्वा भाठास्थित ट्राफिक प्रहरी धिरज यादवले बताए।
घाइतेको टाउको र खुटामामा चोट लागेको र उनलाई प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा उद्धार गरी उपचारको लागि वीरगंज पठाइएको प्रत्यक्षदर्शिहरुले बताए । दुर्घटना विहान करीब नौ बजे भएको हो।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here