वीरगंज। पर्साको बहुदरमाई नगरपालिका -५ का एकजना गरिब-किसान परिवारको सामाजिक अभियन्ताको घर बन्न सम्भव भएको छ।

परिवर्तन नेपाल फाउन्डेशनको सहयोग तथा युवा नेता राकेश यादव मितवाको पहलमा बहुदरमाई ​उक्त घर बनेको छ । ​सो घरको ​गृह प्रवेश शनिवारको सुसम्पन्न भएको परिवर्तन नेपाल फाउन्डेशनका अध्यक्ष बिशेष साह​ले बताए।

विज्ञापन

यस कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा दाताहरूलाई साहले धन्यवाद दिए।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here