अभितक, वीरगंज १३ भदौ ।पर्सा प्रहरीले ३५४०किलो सख्खर,३०बोरा यूरिया मल र १२ कार्टून कस्तूरी रक्सी मिति २०८१।०५।१० बरामद गरेको थियो । पर्साको जीराभवानि गाउँँपालिका वडा नं.१ चिनीमिल बस्ने सैफूवाह मियाको घरबाट बरामद गरेको थियो । भन्सार छली गरी चोरी पैठारी गरी ल्याएको विशेष सूचनाको आधारमा बरामद गरीएको थियो ।
बरामद गरिएको सख्खर,यूरिया मल र कस्तूरी र मिति ०८१।०५।१२ गते अन्दाजी १०ः३०बजेको समयमा विरगंज महानगरपालिका वडा नं.१६ दश गजाबाट कस्तूरी ९कार्टून एम्बिसन ३कार्टून गरी जम्मा १२ कार्टून अन्दाजी मूल्य एक लाख पचपन्न हजार आठ सय पचास बराबरको मालवस्तू थप अनूसन्धानको लागि वीरगज भन्सार कार्यालयमा बूझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूवास भटले जानकारी गराउनू भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















