Sunday, June 7, 2026

Sunday, June 7, 2026

समाचार

वीरगञ्ज – ३० मा प्रदीप यादवको भव्य घरदैलो सम्पन्न, राष्ट्रिय अस्मिता जोगाउन सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह

वीरगञ्ज, १६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा तीव्र घरदैलो अभियान...

आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा...

निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल

वीरगञ्ज, १५ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । पर्सा र बारा...

खुकुरी प्रहार गरी युवकको हत्या

जनकपुर। मधेश प्रदेशको धनुषा जिल्लामा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। जिल्लाको औरही गाउँपालिका–६ मा बिहीबार अपराह्न भएको घटनामा हंसपुर नगरपालिका–९ का सुमित...

पर्सा–३ मा पार्टी प्रवेशको नाममा कांग्रेसले भ्रम फैलाएको आरोप

वीरगंज १५ फागुन । पर्सा क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी विरुद्ध पार्टी प्रवेशको नाममा भ्रम फैलाएको आरोप लागेको...

सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो

लन्डन, १४ फागुन - सन् २०२५ मा बेलायतमा शरण दावी गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।...

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा...

‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’

काठमाडौँ, १४ फागुनः निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको...
प्रतिक्रिया लेख्नुहोस्