विज्ञापन

अभितक, माघ १०
वीरगंज । प्याबसन पर्सा अन्तर विद्यालय नक आउट टि.२० क्रिकेटमा आज पहिलो खेलमा बि.पि.एस मा.वि ले टास जितेर व्याटिंग गर्दा १०ओवरमा ३ विकेट गूमाएर ६२ रन बनाएको थियो ।

६३रन लक्ष्य लिएको न्यू वेभ माविले ७.५ओभरमा १ विकेटको नोक्सानीमा ६३ रन बनाई जित हासिल गरेको थियो । विपिसि माविका रोहित साह मैन अफ दि मैच घोषित भएका थिए ।

विज्ञापन

दोस्रो खेलमा विकन मावि र गोल्डेन फयूचर मावि विच भएको थियो । टास जितेर व्याटिग रोजेको विकन मावि निर्धारित २०ओभरको खेलमा ५विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।

११९ रनको लक्ष्य पछयाउदै गोल्डेन फयूचर माविले १८.५ ओवरमा ६ विकेट गूमाएर ११९ रन बनाई जित हासिल गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here