विज्ञापन

अभितक, माघ ११
वीरगंज । पर्सा जिल्लाको पटेर्वा सूगौली गाउपालिका निचूटामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०८० तेश्रो दिनको खेल कालिकामाई यूवा क्लब र प्रिन्स ऐलेभन नरकटियागंज विच भएको हो ।

कालिकामाई यूवा क्लबले टास जितेर बौलिंग छानेको थियो र १६ ओभरमा ६विकेटको नोक्सानीमा ११२ रन बनाएको थियो ।

विज्ञापन

११३ रन लक्ष्य पछयाउदै कालिकामाई यूवा क्लबले १५.२ ओभरमा अल आउट ७४ रन बनाएर ३८ रनले पराजित भएको थियो ।

प्रिन्स ऐलेभेन नारकटियागंजका रमेश मैन अफ दि मैच घोषित भएका थिए ।
भोलिको खेल निचूटा यूथ स्पोर्टस क्लब र परसागढि इलेभेन विच हूनेछ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here