विज्ञापन

अभितक, माघ १२
वीरगंज । पर्सा जिल्लाको पटेर्वा सूगौली गाउपालिका निचूटामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता २०८० तेस्रो दिनको खेल निचूटा यूथ स्पोटर्स र पर्सागढी इलेभेन विच भएको हो ।

पर्सागढी इलेभेन टास जितेर बैटिग छानेको थियो र १२ ओभरमा अल आउट भएर ६० रन बनाएको थियो । ६१ रन लक्ष्य पछयाउदै निचूटा यूथ स्पोटर्सले १२ ओभर२बलमा ३ विकेट गूमाएर ६१ रनको लक्ष्य प्राप्त गरेर जित हासिल पारेको थियो ।

२३रन बनाएर २विकेट हात पारेका निचूटा यूथ स्पोटर्स का विकास दास मैन अफ दि मैच घोषित भएका थिए ।

भोलिको प्रथम सेमी फाइनल खेल निचूटा यूथ स्पोटर्स् र बहूअरी पिडारी क्रिकेट क्लब विच हूनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here