विज्ञापन

अभितक,वीरगंज,०४फाल्गून । पर्साको वीरगंजमा रहेको रक्तसंचार केन्द्रमा केही समूह रगतको अभाव भएको छ । वीरगंजमा रहेको सबै अस्पतालका विरामीलाई रगत आवश्यकता पूर्ती गरीरहेको रक्तसंचार केन्द्रलाई कठिनाई भइरहेको छ ।

मानव जीवनमा सबैभन्दा महादान मानिएको रक्तदान भन्ने पोखरिया नगरपालिकामा यही सोमबार हून गइरहेको छ । नेपाल रेडक्रस सोसाइटी पोखरीयाको आयोजनामा र पोखरीया नगरपालिका वडा नं.१ को सहयोग हून गइरहेको वडा अध्यक्ष प्रमोद गिरीले जानकारी गराउनू भएको हो ।

विज्ञापन

सोमबार विहान ७।३० बजे देखि नेपाल रेडक्रस सोसाइटी पोखरिया उप शाखा निर हूने कार्यक्रम रहेको शाखा का प्रमूख भगवान प्रसाद कूर्मीले बताउनू भएको छ ।

यो पूण्य काम भएकोले खूल्ला रक्तदान कार्यक्रममा मानवताका धनी व्यक्तिले रक्तदान गर्न प्रमूख कूर्मीले आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here