विज्ञापन

अभितक,वीरगंज,०४फाल्गून । वीरगंज महानगरपालिका वडा नं.१० मा जिर्ण रहेको खेलकूद मैदानको मरम्मत शूरु भएको छ । वडा नं.१० का वडा अध्यक्ष सूशील साहले तदारुकता देखाएका छन् ।

ठाकूरराम क्यापसको स्वामित्व रहेको खेलकूद मैदान मरम्मतको अभावमा जिर्ण बन्दै गइरहेको थियो । वीरगंजमा खेलकूद मैदानको अभाव रहेकोले यूवाहरुको खेलकूदमा रुची नबढनू स्वभाविक हो ।

तर वडा अध्यक्ष कानू खेलकूदमा रुचि बढाउनका लागि मरम्मत गर्न लागेका हून् । यो पनि स्थानिय सरकार दायित्वमा पर्ने भएकोले मरम्मत गर्नूको साथै यूवाहरुलाई खेलकूदको लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध गराउन सोच राखेका छन् ।
खेलकूदमा पनि भविष्य रहेकोले यता ध्यान दिन जरुरी रहेको बताए । उचित मरम्मत संभार गरेको खण्डमा मात्रै विभिन्न खेलसंग सम्बन्धित राष्टि«य खेलाडीहरुको मनोबल बढाउनूको साथै खेलाडी उत्पादन हूने मदत गर्ने बताउछन् ।

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here