विज्ञापन

अभितक,वीरगंज,०६ फाल्गून । वीरगंजमा मधेशी पत्रकार समाज गठन भएको छ । कार्य समितिमा मधेशीमूलका २१ जना पत्रकार रहेका छन् ।
विशेष गरी मधेशको हकहितका लागि कलम चलाउने पत्रकारहरुको सगठन रहेको नया कार्यसमिति चयन भएका अध्यक्ष रामजी यादवले बताएका छन् ।

कार्यक्रममा प्रमूख अतिथि रहेको नेपाल पत्रकार महासंघ अध्यक्ष अनूप तीवारीका अनूसार पहिलाको भन्दा अहिले मधेशीमूलका पत्रकारहरुको वृद्धि भएको छ । पत्रकारीता पेशा अपनाउनू भनेको यो क्षेत्रको विकास र समृद्धिमा सकारात्मक उर्जा थपिनू हो ।

विज्ञापन

समाजका निर्वतमान अध्यक्ष श्याम प्रसाद गूप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसमा पे्रस सेन्टर, प्रेस चौतारी, प्रेस यूनियन वा जून संगठनमा आबद्ध भएका पत्रकारहरुको सहभागिता हून सक्ने उपाध्यक्षमा चयन हूनू भएका पत्रकार मूना ठाकूरले बताएका छन् ।
सचिवमा चन्द्र शेखर प्रजापति, सह सचिवमा पूनम चौधरी, कोषाध्यक्षमा धिरेन्द्र तीवारी, सदस्यहरुमा सतेन्द्र यादव, सचितानन्द साह, नेहा गिरी, सूनिता पटवा, जलन्धर यादव, प्रभा यादव, रामबकस यादव, मृत्यून्जय साह, सहिना खातून, शत्रूधन गूप्ता लगायत रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here