विज्ञापन

वीरगंज, ९ फाल्गून । स्वालम्बन लघूवित वितीय संस्था ली. पोखरिया शाखाको आयोजनामा ३दिने वितिय साक्षरता गोष्ठी आजबाट पोखरियामा शूरु भएको छ । कार्यक्रममा २५ जना गृहणीको सहभागिता रहेको थियो ।
स्वालम्बन लघूवित वितीय संस्था ली. पोखरिया शाखाका कार्यालय प्रमूख राजेन्द्र विश्वकर्माले बचत गर्न र बचतले हूने फायदाको विषयमा आफना विचार व्यक्त गर्नू भएको थियो ।
खर्च जति गरेपनि आफनो आवश्यकता कहिले पूर्ण नहूने त्यहि भएर गृहणीहरुले आएको पैसाबाट नै केहि बचत गर्न सिक्नू पर्दछ । बचतले परिआएको समयमा धेरै नै सहयोग गर्ने पोखरिया नगरपालिका का उप प्रमूख रुवि ठाकूरले धारणा राखेकी थिइन् ।
पोखरियाको हनूमान मन्दिरमा सो कार्यक्रम पोखरिया नगरपालिकाका नगर उपप्रमूखको प्रमूख आतिथ्यमा पोखरिया न्यायिक समितिका सदस्य ललन ठाकूर लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here