विज्ञापन

सजय यादव, वीरगंज, ०६ चैत्र । चैनपूरको परिवारको आयोजना र परवानीपूर गाउपालिकाको सहयोगमा प्रथम चैनपूर प्रीमीयर लिग क्रिकेट आज खेलमा चैनपूर इगल विजयी भएको छ ।

आजको चैनपूर क्यापिटल र चैनपूर इगल विच भएको छ । चैनपूर इगल टास जितेर फिल्डिग रोजेको थियो ।

विज्ञापन

चैनपूर क्यापिटल ब्याटिंग गर्दा १४ ओभर ३बौलमा सबै विकेट गूमाएर १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य पछयाएका चैनपूर इगल १५ ओभर ४ बौलमा ८ विकेट गूमाएर लक्ष्य हासिल गरेर विजय भएको छ ।

चैनपूर इगलका रवी पटेल ३ओभर मा २४ रन दिएर ३ विकेट लिएका थिए र साथै १३ बौलमा २५ रन जोडेल मैन अफ दि मैच घोषणा भएको थिए ।

भोलिको खेल पहिलो सेमी फाइनल चैनपूर क्यापिटल र रोयल च्यालेन्जर्स विच हूने आयोजक टिमका अध्यक्ष प्रदिप महतोले जानकारी गराएका हून ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here