विज्ञापन

अभितक, वीरगंज, ०६ चैत्र । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८० फाल्गुन १८ गते को माननीय मन्त्री स्तरिय निर्णय अनुसार मिश्रलाइ सदस्यमा नियुक्त गरेको हो ।

मिश्र सामाजिक सेवामा सक्रिय रुपमा लागेको अभियन्ताको रुपमा चिर परिचित ब्यक्ती हुनु हुन्छ ।

विज्ञापन

अस्पताल बाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकार कार्य बिभाजन नियमावली २०७४ को नियम अनुसुची २ढ५ण् को बुदा नम्बर १०,१४,१७ र २६ को अधिकार प्रयोग गरि प्रदेश स्तरिय स्वास्थ्य सेवा सम्बन्धि एन लागू भए पछि तत्कालिन सामाजिक विकास मन्त्रालयले तयार पारी लागु गरेको अस्पताल संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधी २०७९ को दफा ३ को उपदफा १ क र ग बमोजिम।मन्त्रालयले मनोनित गर्ने ब्यबस्था भए बमोजिम मिश्रलाइ मनोनित गरिएको डाक्टर सुचित कुमार शर्माले बताउनु भएको छ । मिश्रको कार्यकाल ३ बर्षको रहनेछ ।

आफनो कार्यकालमा अस्पताल बाट प्रदान हुने सेवा सुबिधा अझ प्रभावकारी हुने कुरा मिश्रले बताउनु भएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here