विज्ञापन

रौतहट – बैंकिङ कसुर मुद्दामा २० दिन कैद र रु. ७,३०,०००/- (सात लाख तीस हजार रुपैयाँ) जरिवाना तिर्न बाँकी रहेको फरार प्रतिबादी रौतहट गुजरा नगरपालिका-९ सिमराभवानिपुर बस्ने वर्ष ५२ को लक्ष्मी चौधरीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले निजलाई  रौतहट, गुजरा नपा-८ पिपरा टोलबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here