वीरगंज,२४ भदौ । नेकपा एमाले पर्सा जिल्ला कमिटीले पर्सा जिल्लाको समग्र विकास एवम् योजना सम्पन्न गर्ने सम्बन्धमा प्रधानमन्त्री के पी शर्मा ओलीलाई अनुरोध गरेको छ । प्रधानमन्त्री ओलीलाई सोमबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा र सचिव महेश दासले भेटेर पर्सा जिल्लामा गर्नुपर्ने महत्वपुर्ण योजना र कार्य बारे ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री ओलीले पर्सामा विकास तिव्र गतिमा हुने विश्वास दिलाउनु भएको छ ।
पर्साको समग्र विकासको लागि प्रधानमन्त्रीलाई एमालेको ज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन