Thursday, October 23, 2025

Thursday, October 23, 2025

अभितक संवाददाता

तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाए

काठमाडौँ, ६ कात्तिकः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक...

दुई किलो गांजासहित वृद्ध पक्राउ

वीरगंज, ६ कात्तिक । दुई किलो गाँजासहित एकजना वृद्धलाई सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले पक्राउ गरेको छ । बिहीवार जिल्ला पर्सा वीरगंज...

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय...

झाँझ खोलामा डुबेर दाजुभाइको मृत्यु

रौतहट, १ कात्तिक । रौतहट जिल्लाको गरूडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा शनिवार दिउँसो नुहाउन गएका दुई दाजुभाइको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा देवाही...

वीरगंज समाज सेवाद्वारा ६५औ निःशुल्क भोजन कार्यक्रम

वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बिहान ९.३० बजे...

दिपावलीको अवसरमा पोखरियामा सरसफाई

पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न...

७०औं प्रहरी दिवस पर्सामा विविध कार्यक्रमका साथ सम्पन्न

वीरगंज ३१ असोज । ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा “नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य” कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय तथा...

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता हुने

वीरगंज ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा चित्रगुप्त समिति वीरगंजले पहिलो कायस्थ सुपर सिक्स नकआउट प्रतियोगिता–२०८२” आयोजना गर्ने जनाएको छ । बिहीवार...

Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

[tds_leads input_placeholder=”Your email address” btn_horiz_align=”content-horiz-center” pp_checkbox=”yes” pp_msg=”SSd2ZSUyMHJlYWQlMjBhbmQlMjBhY2NlcHQlMjB0aGUlMjAlM0NhJTIwaHJlZiUzRCUyMiUyMyUyMiUzRVByaXZhY3klMjBQb2xpY3klM0MlMkZhJTNFLg==” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjAiLCJkaXNwbGF5IjoiIn19″ f_title_font_family=”” btn_color=”#ffffff” btn_bg=”var(–tt-hover)” btn_bg_h=”var(–tt-primary-color)” f_pp_font_family=”tt-extra_global” f_btn_font_family=”tt-primary-font_global” f_btn_font_weight=”500″ f_btn_font_transform=”” f_input_font_family=”tt-extra_global” f_input_font_weight=”500″ display=”column” gap=”10″ f_msg_font_family=”tt-extra_global” btn_padd=”18px” f_input_font_size=”15″ f_input_font_line_height=”1.2″ f_input_font_spacing=”0.5″ f_unsub_font_family=”tt-extra_global” btn_color_h=”#ffffff” input_padd=”16px” input_border=”1″ input_border_color=”var(–tt-primary-color)” input_border_color_f=”var(–tt-primary-color)” input_color=”var(–tt-primary-color)” input_place_color=”var(–tt-primary-color)” f_btn_font_size=”15″ f_btn_font_line_height=”1.2″ f_btn_font_spacing=”0.5″]
प्रतिक्रिया लेख्नुहोस्