विज्ञापन

अभितक मिडिया, विरगंज, फाल्गून ०२ / वीरगंजमा मोटरसाइल चोरी घटना बढेको छ । आर्थिक वर्ष ०८०।०८१ मा २०० मोटरसाइल चोरी भएको हो । जसमा २५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माघ २४ गते चिलडे«न पार्क सवारी दर्ता नं. प्रदेश २.०३.००७ प ६७४७ विनय कूमार साहको नाममा दर्ता रहेको प्लसर मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भएको थियो ।

फाल्गून १ गते जिल्ला प्रहरी कार्यलयबाट फोन आउछ तपाइको मोटरसाइकल फेला परेको छ । ब्लूबूक लिएर आउनूहोस र लिएर जानूहोला । रानीघाटको प्रहरी चौकीमा मोटरसाइलको लागि सवारी धनी पूग्दा एक छिन अल्लमल परेका थिए । सवारी दर्ता नम्बर प्लेट वहाको नै थियो तर मोटरसाइल भन्ने ग्लामर ब्लू र ब्लायक रंगको थियो ।

विज्ञापन

रानीघाटका असईका जयप्रकाश पाण्डेयका अनूसार राती पेट«ोलिé गर्दा मोटरसाइकल छोडेर भागेको बताए । थप खोजतलास गरीरहेको पनि बताए ।

रानीघाट प्रहरी चौकीमा ना९प४४०२ हिरो कम्पनीको मोटरबाइक र ना३१प३५२५ होन्डा कम्पनीको साइन ब्लायक रंग बेवारीसे मोटरसाइल राखिएको छ । ब्लूबूक लिएर जाने सवारी धनीलाई दिने प्रबक्ता कूमार विक्रम थापाले जानकारी दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here