विज्ञापन

काठमाडौँ — नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

विज्ञापन

साभार:इ-कान्तिपुर 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here