विज्ञापन

अभितक, वीरगंज, १४ फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको दोस्रो सेमी फाइनल खेल कालिकामाई गापा र परवानीपूर गापा वीच भएकोमा परवानीपूर गापा टस जितेर ब्याटिंग गरेको थियो ।

छिपहरमाई टास जितेर बैटिग बैटिंग गर्दा निधार्रित २० ओभरमा ९ विकेट गूमाएर १२१ रन बनाएको थियो । १२२ रनको लक्ष्य पछयाउदै कालिकामाई गापा २० ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर २ विकेटले जित हासिल पारेको छ ।

विज्ञापन

कालिकामाई गापाका योगराज शर्मा २४ बलमा २७ रन र ४ ओभरमा ६ रन दिएर २विकेट लिएर मैन अफ दि मैच भए ।

छिपहरमाई गापा र कालिकामाई गापा १६ गते फाइनलमा भिडने भएका छन् । विजेता टिमलाई ५१हजार र ट«फी, उपविजेतालाई २५हजार र ट«फी, मैन अफ दि मैच हूने खेलाडीलाई मोबाइल र ट«फी, त्यस्तै मैन अफ दि सिरिज, फिल्डर, बौलर र ब्याटस मैनलाई नगद रु५०० का दर प्रदान गरीने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here