विज्ञापन

अभितक, वीरगंज, ०८ चैत्र । संबाद फाउण्डेसन पर्साको आयोजना होली मिलन तथा साँकृतिक लोक गित महोत्सव सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संवाद फाउडेसन, यूनिटि अफ लिफटस र फेम इन्सिच्यूट का फाउन्डरले आयोजना गरीएको आफना संस्कृतिलाई माया पे्रम गर्नूको साथै बचाउन उदेश्यले कार्यक्रममा गरीएको आयोजक रौशन चौरसियाले बताउनू भएको छ ।
कार्यक्रममा सांस्कृत गीतमा नृत्य प्रस्तृत गरीएको थियो । साथै सहभागित अतिथिहरुलाई खादा र अवीर लगाइ स्वागत गरीएको थियो । कार्यक्रमको उद्देश्य साँकृतिक लोक गित लोप हुदै गईरहेको हुनाले आफ्नो साँस्कृतिक धर्मलाई संरक्षण गर्नूको साथै मायाको चिनो प्रदान गरीएको अध्यक्ष चौरसियाले जानकारी गराउनु भएका थियो ।

प्रमुख भुमिका युनिटी अप लिप्टस पर्साको जिल्लाको अध्यक्ष औनित राज रौनियार र फेम इन्टिच्यूट का फाउण्डर अमरेश यादवको प्रमुख भुमिको रहेको थियो ।

विज्ञापन

कार्यक्रमको प्रमुख अतिथी माओवादी केन्द्रीय सदस्य तथा मधेश प्रदेश का उपाध्यक्ष साथै द भाइरल न्युज का संचालक रंजित पाण्डे ज्यूको उपस्थिीती मा कार्यक्रम सम्पन्न भएको थियो।

विशिष्ट अतिथी नवदीप एकेडेमी कि डाइरेक्टर सुशिला साह, युनिटी युथ क्लब का उपाध्यक्ष तथा युनिटी अफ लिप्टसका बरिष्ठ सल्लाहकार साथै पर्सा जिल्ला फुटबल संघका सदस्य सतेन्द्र चौरसिया, निलम टे«डर्सका फाउण्डर तथा युनिटी अफ लिप्टसका बरिष्ट सल्लाहकार राजकुमार रौनियार, सार्थक इम्पेक्स साथै चिकेन स्टेसन का संचालक अरुण कुमार झा, बिरगंज महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सुरेस प्रसाद गुप्ता लगायतको सहभागीता रहेको थियो ।

साथै अतिथीमा आचार्य एकेडेमी कि प्रधानाध्यापिका तनुजा मुखिया, गायत्री युवा क्लब का अध्यक्ष नितेस गुप्ता, उपाध्यक्ष सरोज शर्मा, संबाद फाउण्डेसन का सदस्य ज्योती गुप्ता, रोशनी गिरी, रोशनी गुप्ता, बिशाल रौनियार, महेश कुशवाहा, मुकेश दास , शिव एण्ड ओम कन्सट्रकसनका संचालक रुपेश रौनियार साथै मिडिया पार्टन यात्रा डेली का संचालक आसु सर्राफ, हाम्रो पहिचान का संचालक विशाल साह, जनसुचना न्यूज र फल्प बिरगंजका संचालक रासिद आलम, संबाद मिडिया प्रा.लि. का संचालक कुमार भासकर, युथ अफ बिरगंजका संचालक सौरभ साह, अभितक मिडिया का संचालक दिनेश मिश्रको सहभागीता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here