aparadh
विज्ञापन

बारा – फौजदारी मुद्दामा तीन महिना कैद र रु. दश हजार जरिवाना भएको फरार प्रतिवादी आदर्शकोतवाल गाउँपालिका-१ चिउटाहा बस्ने बर्ष ५६ को मोसाफिर महतो कोइरीलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई आदर्शकोतवाल गाउँपालिका-१ चिउटाहा बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

विज्ञापन
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here