apradh
विज्ञापन
सिरहा – नागिकता किर्ते मुद्दामा चार वर्ष कैद र रु आठ हजार जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा लक्ष्मिपुरपतार गाउँपालिका-३ बस्ने वर्ष ६० को खटुवा चमारलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरी टोलीले निजलाई निजको निवास स्थानबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी  सम्मानित जिल्ला अदालत सिरहामा बुझाइको मधेस प्रदेस प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here