अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ र जारी प्रेस विज्ञप्ति।
विज्ञापन

काठमाडौँ – जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नापी कार्यालय, चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट रु पैतीस हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रु पचास हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट शुक्रवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here