​पोखरियामा भएको आगलागीको घट्ना।
विज्ञापन
पर्सा – पोखरिया नगरपालिका वडा नं ४ स्थित पोखरिया गाउँमा हिजो राती आगलागी भएको छ।
 
बिहीवार राति करिब दुई बजे इम्तियाज आलमको घरमा भएको आगलागीमा फुसको घरसमेत १२ वटा बाख्रा-बाख्री, एकवटा भैंसी, लत्ताकपडा र अन्नपात गरी लाखौंको क्षति भएको वडा अध्यक्ष लक्ष्मण साह कानुले बताए । कानूले आगलागीको कारण यकिन नभएको तर बिधुत सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका जाहेर गरे।
पोखरिया नपाको वरुणयन्त्र, प्रहरी र स्थानीय मानिसहरुको सहयोगले घट्ना नियन्त्रणमा आएको स्थानीय मनिसहरुले बताए।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here