काठमाडौँ – जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नापी कार्यालय, चन्द्रौटा, कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट रु पैतीस हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको रु पचास हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट शुक्रवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.

























