विज्ञापन

वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित ए – न्युज टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरूमाथि आक्रमणको प्रयास भएको छ । ए – न्युज टेलिभिजनमा कार्यरत कार्यक्रम प्रस्तोता राजेन्द्र सिंह लगायत उनको समूहमाथि शनिवार आक्रमणको प्रयास भएको हो ।

सिंह लगायत सञ्चारकर्मीहरू सवार ए – न्युज टेलिभिजनको ना १ च ८१८२ नम्बरको पिकअप गाडीमाथि पर्साको जगरनाथपुर गाउँपालिकामा आक्रमणको प्रयास भएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले बताए ।

अध्यक्ष तिवारीका अनुसार गाडीमाथि उच्छृङ्खल युवकहरूको एक समूहले ढुंगा मुढा गरेका छन् । ढुङ्गा मुढाबाट गाडीको ब्याक लाइट फुटेको छ । यद्यपि त्य

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here