विज्ञापन

अभितक, माघ १२
वीरगंज।वीरगंज महानगरपालिकाको वडा नं. १४मा रहेको सिद्धार्थ मा.वि.को आयोजनामा वक्तृत्व कला सम्पन्न भएको छ ।

भ्रस्टाचार नियन्त्रण तथा शूसासन प्रबद्र्धन विषयक वक्तृत्व कला सम्पन्न भएको हो । कार्यक्र संचालन भन्न विद्यालयको अडोटोरियमा भएका थियो ।

कक्षा ९ देखि १२ सम्मका ६जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।कक्षा १०को सि अध्यनरत विवेक साह प्रथम, कक्षा १० ए मा अध्यनरत रुखसार खातून द्वितिय र कक्षा ९ को सि मा अध्यनरत आशिया खातून भन्ने तृतीय भएका थिए ।

उत्कृष्ट तिन जनालाई ब्याग र बाकी चूनी साह, अनू चौधरी, रोहित देवकोटालाई सान्तावना पूरस्कार वितरण गरीएको थियो ।

विद्यालयका प्रध्यानाध्यपक उमेश मिश्रको अध्यक्षता र शिक्षक अकलेश कूमार मिश्र, विरजिवी प्रसाद यादव, रमेश प्रसाद चौधरी, देवलाल प्रसाद, मंजू भटराई, मूकेश साह लगायत विद्यालयका सबै शिक्षकहरुको सहभागिता भन्ने उदघोषन राम अवधेश रायले गरेका थिए भन्ने संचालन सह प्रधानाध्यापक प्रम शंकर रौनियारले गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here