विज्ञापन

अभितक,वीरगंज,८फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत पहिलो खेल सखुवा प्रसउनी गापा र धोविनी गापा वीच भएकोमा सखुवा प्रसउनी गापा विजयी भएको छ । धोबीनी गापा टास जितेर पहिला बैटिग गर्दा १६ओभरमा सबै विकेट गूमाएर ९६ रन बनाएको थियो । ९७रनको लक्ष्य पछयाउदै सखुवा प्रसउनी गापा १० ओभरमा ४ विकेटको क्षतिमा ९७ रन बनाएर जित हासिल गरेको थियो ।

सखुवा प्रसउनी गापा का उपेंद्र राम ४ओभरमा २७ रन दिएर ५ विकेट लिए र २२ बौलमा २२ रन बनाएर मैन अफ दि मैच भए ।
दोश्रो खेल छिपहरमाई गापा र सखुवा प्रसउनी देऊरबाना विच भएकोमा छिपहरमई टास जितेर बैटिंग लिएको थियो । बैटिंग गर्दै छिपहरमाई गापा १६ ओभरमा ७ विकेट गूमाई १३२ रन बनाएको थियो । १३३ रनको लक्ष्य लिएको सखुवा प्रसउनी देऊरबाना १२ओभरमा सबै विकेट गूमाई ७२ रन मात्र बनाएको थियो ।

विज्ञापन

यसरी छिपहरमाई गापा ३ बिकेट विजय भएको हो । छिपहरमाई गापाका गौरी शंकर यादव ३।४ ओवर बलिग गर्दा १७ रन दिएर ५विकेट लिएर मैन अफ दि मैच भएका थिए ।
भोलीको पहिलो खेल पोखरिया नपा र जगरनाथपुर गापा विच भने दोश्रो खेल बहुदरमाई र सखुवा प्रसउनी देऊरबाना विच हूने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here