विज्ञापन

अभितक, वीरगंज, १० फाल्गून । सखूवा प्रसौनी गाउपालिका दोश्रो क्रिकेट ट’ूर्नामेन्ट २०८० अन्तर्गत आजको खेल कालिकामाई गापा र पर्सागढी नपा वीच भएकोमा कालिकामाई गापा विजयी भएको छ ।

कालिकामाई टास जितेर पहिला बैटिंग गर्दा निधार्रित १६ ओभरमा ७ विकेट गूमाएर १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य पछयाउदै पर्सागढी नपा निर्धारित १६ ओभरमा ७ विकेटको क्षतिमा ७८ रन बनाएर ११७ रनले हार व्योहोर्नू परेको थियो ।

कालिकामाई गापाका योगराज शर्मा २६ बौलमा ४८ रन र ४ ओभरमा १६ रन दिएर ३विकेट लिएर मैन अफ दि मैच भए ।

भोलीको पहिलो खेल सखूवा प्रसौनी गापा र बहूदरमाई नपा विच भने दोश्रो खेल कालिकामाई गापा र जगरनाथपूर गापा विच हूने सखूवाप्रसउनी यूवा समाजका सचीव सरोज पटेलले जानकारी गराए ।

 

प्रतिक्रिया लेख्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here