मुख्य समाचार
योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने विषयमा खानेपानीमन्त्री यादव र वनमन्त्री ठकुरीबिच सहमति
काठमाडौँ, ९ भदौ । खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबिच सरकारले सञ्चालन गर्दै आएका योजनाहरूलाई सरल र प्रभावकारी...
मुख्य समाचार
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा वृद्धाश्रममा वृक्षारोपण
पर्सा– शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले राष्ट्रिय धान दिवसको अवसरमा नेपाल प्रौढ सङ्घ (वृद्धाआश्रम) वीरगंज महानगरपालिका–१६ नगवामा वृक्षारोपण गरेको छ ।...
मुख्य समाचार
जगरनाथपुर गाउँपालिकाको ११ औं गाउँ सभा अधिवेशन सम्पन्न
पर्साको जगरनाथपुर गाउँपालिकाको ११ औं गाउँ सभाको अधिवेशन तथा आ।व। २०८१र०८२ को निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष...
मुख्य समाचार
वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख
वीरगंज, अषाढ ८ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामार्फत महानगरले बजेट सार्वजनिक गरेको...
मुख्य समाचार
उत्कृष्ट काम गर्ने कर्मचारी र राउण्ड टेबललाइ महानगरले गरयो सम्मानित
वीरगंज महानगरपालिकाले वर्ष भरि गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा महानगरको एक जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ ।
महानगरपालिकाको १५ औं नगरसभाले महानगरको सवारी...
मुख्य समाचार
नदीजन्य पदार्थको बिक्री वितरणमा करोडौं भ्रष्टाचार, बागमती नगरपालिकाका प्रमुख समेत छजना विरुद्ध मुद्दा दायर
वीरगंज – सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा अवस्थित माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुङ्गा, गिट्टी र बालुवा लगाएतको...
मुख्य समाचार
कामै नगरी अनुदान रकम स्वाहा पारेका प्रमुख प्रसशाकीय अधिकृत र प्राविधिकसहित चौधजनामाथि विशेष अदालतमा आरोप पत्र दायर
मधेस प्रदेश – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं २ मझौरामा विद्यालय भवन निमार्ण कार्यको लागि मधेस प्रदेश सरकारको सांसदीय कोषबाट प्राप्त अनुदान रकम...
मुख्य समाचार
वीरगंजको मुख्य सडकको सुनुवाई २२औँ पटक स-यो, आगामी पेशी असार ०९ गते, सडक विस्तारको काम अन्योलै अन्योलमा
पर्सा – सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ २२औ पटक सरेको छ ।
त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि...
प्रतिक्रिया लेख्नुहोस्





















