Monday, May 4, 2026

Monday, May 4, 2026

सूचना प्रविधि

संसारकै ठूलो डिजिटल क्यामेरा चिलीमा जडान

चिली- दक्षिण अमेरिकी मुलुक चिलीको सेरो पाचोन पहाडमा अवस्थित भेरा सी. रुबिन वेधशालामा संसारकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा एलएसएसटी (Large Synoptic Survey Telescope) क्यामेरा सफलतापूर्वक जडान गरिएको छ। ब्रह्माण्डको...

निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँछ : खानेपानी मन्त्री यादव

काठमाडौँ, १५ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले निकट भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन हुने आशा व्यक्त गर्नुभएको छ। नवनारी म्यागेजिनद्वारा आज काठमाडौँमा आयोजित...

बर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

पोखरा, भदौ १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गर्नुभएको छ । पोखरामा आज बिहान पत्रकारसम्म...

मधेशी पत्रकार समाज पर्साको अध्यक्षमा यादव सर्वसहमत चयन

अभितक,वीरगंज,०६ फाल्गून । वीरगंजमा मधेशी पत्रकार समाज गठन भएको छ । कार्य समितिमा मधेशीमूलका २१ जना पत्रकार रहेका छन् । विशेष गरी मधेशको हकहितका लागि...

महिलाहरुको लागि १२ दिने तालिम आजदेखि संचालन

अभितक,वीरगंज,०४ फाल्गून । महिलाहरुकोलागि वीरगंजमा मधेश सिमान्तकृत शसक्तिकरणका लागि पत्रकारीता तालिम आज देखि शूरु भएको छ । अन्तर राष्टि«य दाता यूनेस्कोको सहयोग र गैर सरकारी...

शम्भू सूमन बने पर्साको समाजवादी प्रेस संगठनको नया नेतृत्वको अध्यक्ष

अभितक, माघ १२ वीरगञ्ज । नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार वीरगञ्जमा सम्पन्न...

पत्रकारहरुका लागि आपतकालिन कोष खडा हुने

अभितक, माघ ११ वीरगञ्ज । वीरगञ्जका पत्रकारहरुका लागि आपतकालिन कोष खडा हुने भएको छ । वीरगञ्ज महानगरपालिकाअन्र्तगतको आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिको बिहिवार सम्पन्न...

क्रिकेटमा नयाँ नियम बल चम्काउन नपाउने !!

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर...

लकडाउनले फुर्सदमा हुनुहुन्छ ? सोसल मिडियाबाट यसरी कमाउन सकिन्छ पैसा ! जान्नुहोस्

एक अनुसन्धानले बताए अनुसार हरेक व्यक्तिले एक दिनमा कम्तीमा दुई घण्टा सोसल मिडियामा बिताउँछन् । अझ सोसल मिडियाका एडिक्टहरूले त त्योभन्दा बढी नै समय...

आरडीटि होइन पिपिआर प्रबिधिबाट मात्र परिक्षण गराऊँ: राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमण यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ । आयोगले...

अब देखि मोटरसाइकल वा कार किन्नु अघि ट्राफिक सम्झौँता गर्नु पर्ने

कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम...
प्रतिक्रिया लेख्नुहोस्