मुख्य समाचार
पतञ्जली घोटाला : १८ करोड बढीको भ्रष्टाचारमा पूर्व प्रधानमन्त्रीसहित उच्च पदस्थ ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
वीरगंज, २३ जेठ – पतञ्जली योग पीठ तथा आर्युवेद कम्पनी नेपालसँग सम्बन्धित ठूलो जग्गा घोटालामा संलग्न रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार...
अपराध
सूचना नछापीकन ठेक्कामा खेल, मिडिया सञ्चालकसमेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगंज, २१ जेठ - सरकारी विज्ञापन प्रक्रिया हेरफेर गरी सार्वजनिक सूचना नकली रूपमा छापेर करिब ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष...
मुख्य समाचार
उपभोक्ता समितिको रकम दुरुपयोग प्रकरण: प्रदेश सभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव पक्राउ, सिंह पनि अनुसन्धानको घेरामा
वीरगंज — अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट खटिएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई सरकारी...
मुख्य समाचार
पर्सामा न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, मलेपको प्रतिवेदनअनुसार न्याय सम्पादनमा ढिलासुस्ती
वीरगंज, पर्सा — कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा आदर्शनगरस्थित टाउनहलमा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको...
मुख्य समाचार
धोबिनी गापामा सुरक्षित आवास कार्यक्रममार्फत २१ लाख अनियमितता
वीरगंज, पर्सा — महालेखा परीक्षकको कार्यालय, काठमाडौँले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा धोबिनी गाउँपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक...
मुख्य समाचार
हुलाक कार्यालय बारामा सार्वजनिक सम्पत्ति हिनामिना : ६ जना विरुद्ध अख्तियारको आरोपपत्र
काठमाडौं — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित पाँचजना पूर्वप्रमुखहरूमाथि पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले...
मुख्य समाचार
खपरतातामा शुद्ध पानीको शुभारम्भ : खानेपानी मन्त्री प्रदीप यादवद्वारा उद्घाटन
राजेश मिश्र, वीरगंज — कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना अबदेखि संस्थागत रूपमा नेपाल खानेपानी संस्थानको स्वामित्वमा सञ्चालनमा आएको छ।
एक भव्य समारोहका बीच आयोजित...
मुख्य समाचार
दर्ता नहुने सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाउँदै जाने सरकारको तयारी
काठमाडौँ । सामाजिक सञ्जाल प्लाटफर्मप्रति कठोर बन्दै आएको सरकारले दर्ता नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय बनाउँदै जाने बताएको छ । यसअघि भने दर्ता हुन अटेर...
प्रतिक्रिया लेख्नुहोस्





















