अभितक, वीरगंज, ११ भदौ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले १करोड ३१लाख १५हजार ६सय ९८रु. बराबरको मालबस्तू समातेको छ । प्र७ ०१ ००१ख३०८८ र ना३ख५१६५ नम्बरको ट«कमा विल विजक भन्दा कपडा,औषधि तथा मालबस्तूहरु लोड गरी वीरगंजबाट चितवन तथा कैलाली तर्फ लैजादै गरेको अवस्थामा समातिएको जिल्ला प्रहरी कार्यालय पर्साले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उक्त दूवै ट«कहरु औषधि, कपडा तथा खूद्रा मालबस्तू सहित थप अनूसन्धान तथा कार्यवाहीका लागि राजस्व अनूसन्धान कार्यालय बाराको पथलैयामा बूझाइएको छ ।