अपराध
वडाध्यक्ष यादवसहित दुईजनामाथि घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा
वीरगंज, १९ साउन — रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा सोमवार...
अपराध
कटुवा पेस्तोलसहित एकजना व्यक्ति पक्राउ
वीरगंज, १९ साउन – जिल्ला प्रहरी कार्यालय, पर्साले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले २०८२ साउन १८ गते साँझ करिब...
अपराध
आत्महत्या दुरुत्साहनमा एक अभियुक्त पक्राउ
जनकपुर, ०५ साउन - धनुषा जिल्लाको मिथिला नगरपालिकास्थित जमुनिबासमा एक महिलाको आत्महत्यासँग सम्बन्धित घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
मृतक ३४ वर्षीया बिमलाकुमारी...
अपराध
जनकपुर होटेल हत्या काण्ड: छुरा प्रहार गरी युवकको हत्या, युवती पक्राउ
वीरगंज, ०५ साउन - जनकपुरधामस्थित एक होटेलमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्सा...
अपराध
वीरगंजमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
वीरगंज, १६ असार — वीरगंज महानगरपालिका वडा नं ३१ कोनिया टोलबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवक वीरगंज–३२ निवासी...
अपराध
गहवामाई रथयात्रामा महिलाहरूको गहना चोरी, एकजना भारतीय महिला पक्राउ
वीरगंज, १३ असार — गहवामाई मन्दिर परिसरमा आयोजना गरिएको ऐतिहासिक र भव्य रथयात्रा कार्यक्रममा श्रद्धा र भक्तिसँगै अप्रिय घटना पनि देखिएको छ। भक्तजनको ठूलो...
अपराध
गुप्त सूचनामा पर्सा प्रहरीको छरितो प्रतिक्रिया, ठूलो परिमाणमा चरेश बरामद
वीरगंज, १२ असार — काठमाडौँबाट वीरगंजतर्फ आइरहेको एक मालवाहक ट्रकबाट ३१९ किलो चरेशसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले...
अपराध
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
वीरगंज, ०८ असार - शुक्रवार दिउँसो करिब डेढ बजे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकमा भारत र नेपालबीच आउजाउ गर्ने सवारीसाधन तथा पैदल यात्रीहरूको नियमित चेकजाँचको...
प्रतिक्रिया लेख्नुहोस्





















