Wednesday, November 12, 2025

Wednesday, November 12, 2025

Sample author name

Sample author description

महिलाबीच विवादः चक्कु लागेर महिला घाइते

वीरगंज, २६ कात्तिक । वीरगंजमा दुई महिलाहरुबीच एकापसमा भएको विवादमा एकले अर्कोलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । वीरगंज महानगर–३ चित्रगुप्त टोलमा...

एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरूः विश्वव्यापी सर्वेक्षणको निष्कर्ष

पेरिस, २६ कात्तिक: हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता...

बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो

काठमाडौँ, २६ कात्तिक : सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम, २५ कातिक : मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा...

पोखरियामा नेकपा एमाले वडा भेला सम्पन्न

बीरगंज।नेकपा एमाले केन्द्रीय कमिटीको सर्कुलरअनुसार देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत पोखरिया नगरपालिका–१०, पर्सामा नेकपा एमाले वडा समिति अध्यक्ष दुःखहरण महतोको अध्यक्षतामा वडा भेला सम्पन्न भएको...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले बुझाए लिखित राजीनामा

वीरगंज, २२ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रूपमा लिखित...

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

पर्सा, २१ कात्तिकः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज...

नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछौँ – खेलकुदमन्त्री गुप्ता

काठमाडौँ, २० कार्तिक । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको...

Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

[tds_leads input_placeholder=”Your email address” btn_horiz_align=”content-horiz-center” pp_checkbox=”yes” pp_msg=”SSd2ZSUyMHJlYWQlMjBhbmQlMjBhY2NlcHQlMjB0aGUlMjAlM0NhJTIwaHJlZiUzRCUyMiUyMyUyMiUzRVByaXZhY3klMjBQb2xpY3klM0MlMkZhJTNFLg==” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjAiLCJkaXNwbGF5IjoiIn19″ f_title_font_family=”” btn_color=”#ffffff” btn_bg=”var(–tt-hover)” btn_bg_h=”var(–tt-primary-color)” f_pp_font_family=”tt-extra_global” f_btn_font_family=”tt-primary-font_global” f_btn_font_weight=”500″ f_btn_font_transform=”” f_input_font_family=”tt-extra_global” f_input_font_weight=”500″ display=”column” gap=”10″ f_msg_font_family=”tt-extra_global” btn_padd=”18px” f_input_font_size=”15″ f_input_font_line_height=”1.2″ f_input_font_spacing=”0.5″ f_unsub_font_family=”tt-extra_global” btn_color_h=”#ffffff” input_padd=”16px” input_border=”1″ input_border_color=”var(–tt-primary-color)” input_border_color_f=”var(–tt-primary-color)” input_color=”var(–tt-primary-color)” input_place_color=”var(–tt-primary-color)” f_btn_font_size=”15″ f_btn_font_line_height=”1.2″ f_btn_font_spacing=”0.5″]
प्रतिक्रिया लेख्नुहोस्